संसद विघटनसँगै संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएका थिए : प्रचण्ड

संसद विघटनसँगै संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएका थिए : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संंविधान नै खारेज गर्न खोजिएको खुलासा गरेका छन् । संविधान दिवसको अवसरमा अध्यक्ष प्रचण्डले बढो मेहनतका साथ संविधान जोगाएको खुलासा गरेका हुन् । 'संसद् विघटन मात्रै होइन...

पुरा पढ्नुहाेस्

baneshower college