Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३

कभर स्टोरी

नेपालमा उद्योगको नाममा लुट, मायादेवी किचन एप्लायन्सको दर्ता एउटा, धन्दा अर्कै

काठमाडौं । मायादेवी किचन एम्लायन्स प्रालिले उद्योगकाे नाममा ठगी गरेको खुलासा भएको छ । उद्योग सञ्चालनका लागि भन्दै कच्चापदार्थकाे नाममा भन्सार छुट गरिएको तयारी सामान (Profession Kitchen Appliance and Equipment) उद्योगमा कम्पनीले खुद्रामा बिक्री गरिएको खुलासा भएको हाे । साे कार्य उद्योगकाे दर्ता क्षेत्र भन्दा बाहिर रहेको देखिन्छ । उद्योग प्रयोजनका ला...