Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३

प्रदेश

सुनसरीका ५ स्थानमा कर्फ्यू

सुनसरी ।  सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले पाँच स्थानमा अर्को सूचना नभएसम्म कफ्र्यु आदेश जारी गरेको छ। घटनामा गोली लागेर आठ जना घाइते भएका छन् भने उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घटना...