Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १९ वैशाख २०८३

खेल

फुटबल सुपरस्टार मेसीले किने स्पेनिस क्लब

काठमाडौं ।  अर्जेन्टिनी फुटबल लिजेन्ड लिओनल मेसीले स्पेनको क्याटलान क्लब 'कर्नेला' खरिद गरेका छन्। मेसीले स्पेनिस क्लब बार्सिलोनालाई चार पटक च्याम्पियन्स लिग र १० पटक ला लिगा जिताउन मुख्य भूमिका खेलेका थिए। उनी हाल अमेरिकाको इन्टर मियामी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। पाँचौँ डिभिजनमा रहेको यो क्लबले एक विज्ञप्ति जारी गर्दै आठ पटकका ब्यालोन...