Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३

स्वास्थ

आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा तथा National Solution and Research Centre (NSRC) को सहकार्यमा ‘आत्महत्या रोकथाम तथा मनोपरामर्श एवं मानसिक स्वास्थ्य सचेतना कार्यक्रम’ सम्पन्न भएको छ। विद्यार्थीहरूमा बढ्दो मानसिक तनाव, चिन्ता तथा अन्य मनोसामाजिक समस्याप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयो...