समाचार
जेन-जी घाइते भेट्न अस्पताल पुगे गृहमन्त्री गुरुङ
शुक्रबार, २० चैत २०८२
3
Shares
काठमाडौं ।
गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनका घाइतेहरू भेट्न काठमाडौं मेडिकल कलेजमा पुगेका छन् ।
बिहीबार राति केएमसी अस्पताल पुगेर गृहमन्त्री गुरुङले घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
अधिकांश घाइतेहरुको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा। शर्मालाई गृहमन्त्री गुरुङले धन्यवादसमेत दिए।
प्रतिक्रिया