कला
रात्रीकालिन मनोरञ्जन व्यवसायी संघको अध्यक्षमा बस्नेत निर्विरोध, व्यवसायीका समस्या समाधानमा जोड
काठमाडौं । नेपाल रात्रीकालिन मनोरञ्जन व्यवसायी संघको तेस्रो महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनका सभापति केशर बुढाथोकीले रात्रीकालिन मनोरञ्जन क्षेत्रको प्रवर्द्धन, व्यवसायीहरूको एकताका विषयमा आफ्नो धारणा राख्दै व्यवसायीहरूले भोग्दै आएका समस्याप्रति सरकारको ध्यानाकर्षण गराए। महाधिवेशनलाई सम्बोधन गर्दै बुढाथोकीले रात्रीकालिन मनोरञ्जन क्षेत्र पर्यटन,...