Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १९ वैशाख २०८३

प्रशासन

सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय

काठमाडौं । सर्वोच्च अदालतमा अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले बिहीबार उनलाई ६ महिना कैद सजाय तोकेको हो । विष्टलाई १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ। सर्वोच्च अदालतमा शाखा अधिकृत हुँदा विष्टले अनधिकृत पत्र लेखेका थिए। अनधिकृत पत्रकै आधारमा प्रहरीले नागरि...