प्रशासन
ठगीको आराेपमा हिमालय हाेटलका सीए सुरेश महर्जन पक्राउ
काठमाडौं । जापानको ओसाका प्रान्तमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेला 'वर्ल्ड एक्स्पो २०२५' मा निर्माण गरिने 'नेपालीज प्याभिलियन' (Nepalese Pavilion) को सञ्चालन तथा व्यवस्थापन विवादमा तानिएको छ। सम्झौता उल्लंघन र वित्तीय लेनदेनमा असमझदारी बढेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउँदै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।नेपालको कला, सं...