श्रम/रोजगार
होटल व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार सकारात्मक : मन्त्री खडकराज पौडेल
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौंडेलले होटल व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। जिल्ला होटल व्यवसायी संघ काठमाडौंले आज बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले पर्यटन क्षेत्रलाई व्यवस्थित, व्यवसायमैत्री र प्रतिस्पर्धी बनाउने दिशामा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए। मन्त्...