उद्यम
रबिन कुमार नाल्बोको पहलमा बाढीपीडित होटल व्यवसायीका लागि प्रवासमा राहत अभियान
काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित होटल तथा पर्यटन व्यवसायीका लागि प्रवासबाट राहत तथा सहयोग जुटाउन अभियान सुरु गरिएको छ। जिल्ला होटल व्यवसायी संघ काठमाडौंको पहलमा हङकङमा रहेका सामाजिक अभियन्ता, संघका प्रवास सल्लाहकार तथा युवा व्यवसायी रबिनकुमार नाल...