अर्थ
कामना सेवा विकास बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेखनीय वृद्धि भएको जनाएको छ। बैंकले यस अवधिमा ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १९।३७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकका अनु...