Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३

विचार

किन राष्ट्रिय बहसको केन्द्र बन्यो मुकुम्लुङ ?

दिपेश श्रेष्ठ ।  काठमाडौं। ताप्लेजुङको मुकुम्लुङ (पाथीभरा) क्षेत्रमा निर्माणाधीन केवलकार परियोजना अहिले नेपालकै सबैभन्दा विवादित पूर्वाधार आयोजनामध्ये एक बनेको छ। विकास र पर्यटन प्रवर्द्धनको नाममा अघि बढाइएको परियोजनालाई एकातर्फ सरकारले राष्ट्रिय गौरवसँग जोडिएको पर्यटन पूर्वाधारका रूपमा प्रस्तुत गरिरहेको छ भने अर्कोतर्फ स्थानीय लिम्बू (याक्थुङ) समु...