पूर्वाधार
भोटेकोशी बाढीमा सम्पर्कविहीनको तथ्यांक यकिन गर्न ७५ जिल्लाका अधिकारीसँग छलफल
काठमाडौं । रसुवा-भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको तथ्यांक यकिन गर्न ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल गरिएको छ। प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा भएको छलफलमा बाढीपछि सम्पर्कविहीन रहेका व्यक्तिहरूको वास्तविक संख्या तथा विवरण यकिन...