शिक्षा
एसएसपी काफ्लेको प्रमुख आतिथ्यमा सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । समुदाय–प्रहरी साझेदारीअन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रमको आयोजनामा सडक सुरक्षा, ट्राफिक अनुशासन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका-३१, शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसको सभाहलमा प्रहरी वृत्त नयाँबानेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक विकास तथा सेवा समि...