Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १९ वैशाख २०८३

समाचार

लोकतन्त्र दिवसका दिन नागरिकको उठिवास लगाउने काठमाडौंका सीडीओ को हुन् ?

काठमाडौं । कुनै समय एमाले निकट युवा संघका नेताहरुले दिएको कमिसनले मोटाएका ईश्वरराज पौडेलले लोकतन्त्र दिवस कै दिन काठमाडौं खोला किनारका नागरिकको उठिबास लगाएका छन् । यहाँ प्रश्न, को सुकुमवासी वा को हुकुमवासीको होइन, नियतको हो । ‘आफ्नो अक्षमता लुकाउन यसरी नागरिकमाथि झम्टिनु पर्दैन । विधि र प्रक्रियाले गर्ने हो’ व्यवस्थापन भन्छन्, अधिकारकर्मीहरु । त्यत...