पालिका
गोकर्णेश्वर–९ मा प्रहरी बिट स्थापना र पानी ट्यांकी निर्माणकार्य अघि बढाउन पहल
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-९ का समसामयिक विषय तथा स्थानीय समस्याहरूमा स्थानीय सरकारको ध्यानाकर्षण गराउन आयोजित बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा वडा क्षेत्रको सुरक्षा, खानेपानी तथा विकास निर्माणसँग सम्बन्धित विषयमा विस्तृत छलफल गरिएको स्थानीय अभियान्ता रोशन खड्काले जानकारी दिए । उनले समस्याको समाधानका लागि सम्बन्धित निकायस...