Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, २३ फागुन २०८२
खेल

एनपीएल आज: काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै


नागरिक हब नागरिक हब

आइतबार, १४ मंसिर २०८२


काठमाडौं । 

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन् । आइतबार त्रिवि क्रिकेट 
मैदान कीर्तिपुरमा अपराह्न साढे ३ बजे काठमाडौं र कर्णाली भिड्न लागेका हुन् । कर्णालीले चारवटा खेल खेल्दा एउटामात्र जित हासिल गरी दुई अङ्कले कर्णाली छैटौं स्थानमा छ । केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । 

प्रतिक्रिया