समाचार
रौतहट-४ बाट ऋषि धमलाले गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२
काठमाडौं ।
पत्रकार ऋषि धमलाले रौतहट(४ बाट उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार रौतहट-४ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर धमलाले उम्मेदवारी दर्ता गराएका हुन्।
उनले प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवारी दिएका हुन्। उनी प्राइम टेलिभिजनक हुन् ।
प्रतिक्रिया