Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, ०५ वैशाख २०८३
समाचार

निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाइ गरिँदै


logo

मङ्गलबार, २६ फागुन २०८२

10 Shares

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिदाइ गर्ने तयारी गरिएको छ । 

निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरी ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन भएका थिए । 

नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो ।

फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । 

प्रतिक्रिया