समाचार
बैठकस्थलमा बोल्दाबोल्दै एमाले नेताको मृत्यु
बिहिबार, २८ फागुन २०८२
11
Shares
काठमाडौं।
नेकपा एमालेका नेताको बैठकमा बोल्दाबोल्दै मृत्यु भएको छ । एमाले केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको हो ।
बिहीबार जिल्ला कमिटि बैठकमा बोल्ने क्रममाउनी ढलेका थिए । जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको हो। उनको शव मणिपाल अस्पतालमा शव राखिएको छ ।
उनलाई कास्की– २ को उम्मेदवार दिएकोमा विरोध भएपछि टिकट रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो ।
प्रतिक्रिया