समाचार
एमाले अध्यक्ष केपी ओली पक्राउ
शनिबार, १४ चैत २०८२
4
Shares
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। भदौ २३ र २४ गतेको घटना प्रकरणमा जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया