Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
मङ्गलबार, ०१ वैशाख २०८३
समाचार

व्यवसायी दीपक भट्ट सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ


logo

बिहिबार, १९ चैत २०८२

0 Shares

काठमाडौं ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् । भट्टलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरोले जनाएको छ । 

सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो । 

प्रतिक्रिया