समाचार
उपसभामुख निर्वाचनमा एमाले भाग नलिने
शुक्रबार, २७ चैत २०८२
2
Shares
काठमाडौं ।
नेकपा (एमाले)ले प्रतिनिधि सभाको उपसभामुख निर्वाचनमा भाग नलिने भएको छ । संसदमा मतदान प्रक्रिया अघि बढ्दा एमालेले मतदान नै नगर्ने नीति लिएको बताइएको छ। एमालेले भने नो भोटको नीति लिएको हो ।
रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीले उपसभामुख पाउने निश्चित भइसकेको छ । राप्रपाले पनि उम्मेदवारी दिएको छ ।
प्रतिक्रिया