Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

कतार सरकारले ३ जना नेपालीलाई दियो आममाफी


logo

शुक्रबार, २७ चैत २०८२

0 Shares

काठमाडौं । 
कतारले ३ जना नेपालीलाई आम माफी दिएको छ । कतारको रमदानको अवसरमा कतारले ३ जनालाई आममाफी दिएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार ३ जनालाई कतारी आमिरले आममाफी पाएका छन् । कतारी महत्त्वपूर्ण पर्व रमदानको अवसरमा कतारी राजाले आममाफी दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार