Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
मङ्गलबार, ०८ वैशाख २०८३
समाचार

सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय


logo

शुक्रबार, ०४ वैशाख २०८३

2 Shares

काठमाडौं । 
सर्वोच्च अदालतमा अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले बिहीबार उनलाई ६ महिना कैद सजाय तोकेको हो । विष्टलाई १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ।

सर्वोच्च अदालतमा शाखा अधिकृत हुँदा विष्टले अनधिकृत पत्र लेखेका थिए। अनधिकृत पत्रकै आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरेको थियो। 

प्रतिक्रिया