समाचार
बालेन सरकारको बजेट भाषण नयाँ हलमा नहुने
बिहिबार, १४ जेठ २०८३
1
Shares
काठमाडौं ।
भोलि सङ्घीय संसद्को संयुक्त सदनमा पेस हुने आर्थिक वर्षको बजेट नयाँ हलबाट प्रस्तुत नहुने भएको छ ।
प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत नहुने निश्चित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
अब बजेट पनि प्रतिनिधिसभा बैठक चलिरहेको काम चलाऊ हलबाट वाचन हुने देखिएको छ।
प्रतिक्रिया