समाचार
कृषि र पशुपालन बीमा प्रिमियममा ८० प्रतिशतसम्म सहुलियत
शुक्रबार, १५ जेठ २०८३
0
Shares
काठमाडौं ।
सरकारले कृषि बाली र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
उनले बीमा प्रिमियम अनुदान बढाउँदै अन्य अनुदान क्रमश घटाउँदै जाने घोषणा गरेका हुन् ।
प्रतिक्रिया