Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

रास्वपा सभापति रवि र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता


logo

बुधबार, २० जेठ २०८३

5 Shares

काठमाडौं । 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । 

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति रवि र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो । 

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार