Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

नेपालले भारतको भूमि कहाँ मिच्यो पुष्टि गर्न प्रधानमन्त्री बालेनलाई उपेन्द्र यादवको चुनौती


logo

आइतबार, ३१ जेठ २०८३

5 Shares

काठमाडौं । 
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको मात्र नभई कसैको पनि भूमि नमिचेको बताएका छन् । पर्सामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

उनले आफू यो देशको दुई पटक परराष्ट्रमन्त्री भइसकेको तर हालसम्म त्यस्तो कुराको जानकारी कतैबाट नआएको बताउँदै प्रधानमन्त्री बालेन शाहले कसरी थाह पाए भनी आश्चर्य व्यक्त गरे । 

भारतले आजसम्म पनि नेपालले आफ्नो भूमि मिचेको कुराको दाबी नगरेको अवस्थामा प्रधानमन्त्री बालेनले उल्टै नेपालले भूमि मिचेको गैरकूटनीतिक कुरा गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार