Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

इन्टरनेट समस्याले संसद् बैठकको लाइभ प्रसारण रोकियो


logo

बिहिबार, १८ असार २०८३

237 Shares

फोटो फायल 

काठमाडौं । 
सिंहदरबारस्थित संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठकको लाइभ स्ट्रीमिङ रोकिएको छ।

संघीय संसद् सचिवालयका अनुसार बिहानदेखि इन्टरनेटमा समस्या देखिएकाले प्रत्यक्ष प्रसारण प्रभावित भएको हो। प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको र सेवा सुचारु हुनेबित्तिकै लाइभ प्रसारण पुनः सुरु गरिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार