Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

मुख्यमन्त्री शाह कारबाहीमा


logo

बिहिबार, १८ असार २०८३

252 Shares

कैलाली । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्। हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरीले उनलाई ५ सय रुपैयाँ जरिबाना गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितको टोली मुख्यमन्त्री निवासमै पुगेर जरिबाना असुल गरेको जनाएको छ।ट्राफिक प्रहरीले जारी गरेको कारबाही चिटमा मुख्यमन्त्री शाहले हेलमेट प्रयोग नगरी सवारी चलाएको उल्लेख गरिएको छ।

 

kamal-shaha

प्रतिक्रिया

सम्बन्धित समाचार