Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

नागढुंगा सुरूङमार्ग उद्घाटनमा पीडित संघर्ष समितिको विरोध


logo

सोमबार, ११ साउन २०८३

0 Shares

काठमाडौं ।

नागढुङ्गा-सिस्नेरी सुरुङमार्ग उद्घाटनका क्रममा स्थानीयले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रदर्शन गरेका छन्। 

सुरुङमार्गका कारण खानेपानीका मुहान सुकेको भन्दै आजीवन खानेपानीको व्यवस्था, आकाशेपुल, सडक पेटी, जेब्रा क्रसिङ, ट्राफिक लाइट, रोजगारीको सुनिश्चितता र फ्लाईओभर निर्माणलगायतका माग उनीहरूले राखेका हुन्। 

प्रदर्शनपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले संघर्ष समितिका प्रतिनिधिसँग भेटेर माग सम्बोधन गर्ने आश्वासन दिएका छन्। त्यसपछि मन्त्री लम्सालले जाइकाका अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार