Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
आइतबार, ०६ वैशाख २०८३

राजनीति

म नेपाल आमा हाँसेको हेर्न चाहन्छु : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको शुभकामना दिर्दै फेसबुकमार्फत 'माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्' भनेका छन्। प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत मातातीर्थ औंसीको अवसरमा शुभकामना दिंदै भनेका छन्( माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् । उनले लेखेका छन्- ‘हे जननी १ म ने...