Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३

राजनीति

प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क।संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार साँझ भेटवार्ता भएको छ। राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६:३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४:१५ बजे) दुई नेताबीच संवाद भएको हो। भेटका क्रममा महासचिव गुटेर...