राजनीति
विद्यालय परिसरमा बम आक्रमण, ४० जनाको ज्यान गएको इरानी दाबी
शनिबार, १६ फागुन २०८२
11
Shares
काठमाडौं ।
इरानको दक्षिणी क्षेत्र मिनाबस्थित एक विद्यालयमा भएको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको समाचार एजेन्सीले जनाएको छ ।
आइआरएनएका अनुसार अमेरिका(इजरायलद्वारा गरिएको भनिएको आक्रमणमा मिनाबको एक प्राथमिक तहको गर्ल्स स्कुलमा ज्यान गुमाउनेको संख्या बढेर ४० पुगेको हो।
यसअघि स्थानीय अधिकारीहरूले मृतक संख्या २४ जना रहेको बताएका थिए। एजेन्सी
प्रतिक्रिया