राजनीति
कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक सर्यो
आइतबार, १४ मंसिर २०८२
16
Shares
काठमाडौं ।
नेपाली काँग्रेसको बैठक सरेको छ । आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक स्थगित गरिएको हो ।
आइतबार दिउँसो २ बजे बस्ने भनिएको बैठक स्थगित गरी सोमबार दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक सोमवार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,ं आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिको हुने
प्रतिक्रिया