राजनीति
खोटाङमा मतपेटिका संकलन हुँदै, १ घण्टापछि सर्वपक्षीय बैठक बस्ने
शुक्रबार, २२ फागुन २०८२
7
Shares
खोटाङ।
खोटाङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु हुन सकिरहेको छैन् ।
मुख्य निर्वाचन अधिकृतका अनुसार अहिले विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिका बुझ्ने कार्य भइरहेको छ ।
सबै राजनीतिक दल र सरोकारवालाहरूको उपस्थितिमा बस्ने सर्वपक्षीय बैठकले मतगणनाको समय र प्रक्रियाबारे निर्णय गर्नेछ।
प्रतिक्रिया