राजनीति
रञ्जु दर्शनाको जितसँगै काठमाडौं-१ मा रास्वपाको खाता खुल्यो
शुक्रबार, २२ फागुन २०८२
6
Shares
काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं १ बाट खाता खोलेको छ ।
रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मतले बिजय भएकी हुन् ।
कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन्, भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् ।
प्रतिक्रिया