Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

शैक्षिक सत्र सुरू भएपछि मात्रै विद्यार्थी भर्ना सूचना निकाल्न सर्वोच्चको आदेश


logo

शुक्रबार, २० चैत २०८२

0 Shares

काठमाडौं ।

सर्वोच्च अदालतले शैक्षिक सत्र सुरू भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न अन्तरिम आदेश जारी गरेको छ। 

सर्वोच्च अदालतले वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरू भएपछि मात्रै भर्नाका लागि सूचना र कार्यक्रम प्रकाशन गर्न, गराउन भनेर अन्तरिम आदेश दिएको हो।

शिक्षा विकास तथा मानव स्रोत विका केन्द्र, सानोठिमीले ५  गते प्रकाशित गरेको सूचनामा समेत वार्षिक परीक्षा सञ्चालन गरी सो को नतिजा प्रकाशन पश्चात् नयाँ शैक्षिक सत्र २०८३ सुरु भएपछि भर्ना कार्यक्रम सञ्चालन गर्नु, गराउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया