Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

हनिट्र्याप प्रकरण : इन्स्पेक्टर शाहीले पाइन् सफाइ


logo

बुधबार, २५ चैत २०८२

1 Shares

काठमाडौं ।

हनी ट्र्यापमा पारी आपराधिक लाभ लिएको घटनामा प्रहरी निरीक्षक बिनुकुमारी शाहीले सफाइ पाएकी छन् । 

जिल्ला अदालत ललितपुरका न्यायाधीश ढाकाराम पौडेलको इजलासले एक जनालाई दोषी ठहर गर्दै इन्स्पेक्टर शाहीसहित पाँच जनालाई सफाइ पाएका हुन् । प्रहरी निरीक्षक शाहीसहित सुस्मा विश्वकर्मा, ताजमूल भन्ने तजम्मुल इसलाम, भीमादेवी थापा, महेन्द्र हमाल र दर्शन पोखरेलविरूद्ध मुद्दा दायर भएको थियो। तजम्मुल इसलामलाई अदालतले दोषी ठहर गरेको हो।

ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारीमा हुदा एक घरजग्गा व्यापारीलाई हनिट्रयापमा पारेको प्रकरणमा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो ९सिआईबी०ले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार