समाचार
कान्छी सांसद रुबी उपसभामुखमा निर्वाचित
शुक्रबार, २७ चैत २०८२
0
Shares
काठमाडौं ।
कान्छी सांसद रुबी उपसभामुखमा निर्वाचित भएकी छन्।
प्रतिनिधिसभाको आज बसेको बैठकमा भएको मतदानमार्फत उनी बहुमतका साथ उपसभामुख पदमा निर्वाचित भएकी हुन्। उपसभामुख पदका लागि राप्रपाबाट उम्मेदवारी थियो ।
पहिलो चरणमा राप्रपाकी उम्मेदवार सरस्वती लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । मतदानबाट गरिएको उक्त निर्णयको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा जम्मा ५ मत खसेको थियो । उनको विपक्षमा २१५ र तटस्थ ३७ मत खसेको छ ।
प्रतिक्रिया