Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

नेपाल टेलिकमको ३४ प्रतिशत शेयर नागरिकलाई दिइने


logo

शुक्रबार, १५ जेठ २०८३

0 Shares

काठमाडौं । 
सरकारले नेपाल टेलिकमको ३४ प्रतिशत शेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै ३३ प्रतिशत शेयर सर्वसाधारणलाई र बाँकी टेलिकमलाई दिइने घोषणा गरेका हुन् ।

पुषसम्म यस्तो शेयर नागरिकलाई दिने उनको भनाइ छ । प्राप्त रकमले नेपाललाई टेक हब बनाउने सरकारको घोषणा छ । 

प्रतिक्रिया