समाचार
सभामुखको गाडी ट्राफिक प्रहरीको फन्दामा
बुधबार, ०२ वैशाख २०८३
1
Shares
काठमाडौं ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालका गाडी ट्राफिक प्रहरीले चित काटेको छ ।
थापाथलीबाट सिंहदरबारतर्फ जाने क्रममा लेनक्रस गरेपछि सभामुख अर्यालका तीन वटै गाडी कारबाहीमा परेका हुन्।
ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर चिट काटेको हो । सभामुख अर्यालका अगुवापछुवा गाडीलाई पनि चिट काटिएको छ।
प्रतिक्रिया