Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

पूर्वडीआईजी अर्जुन चन्दको निधन


logo

बुधबार, १७ असार २०८३

2 Shares

काठमाडौं ।
नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआइजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ ।

घरमै लडेर घाइते भएका चन्दको बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

चन्द १० दिनअघि भैंसेपाटीस्थित आफ्नै निवासमा लडेर घाइते भएका थिए । उनको आजै पशुपतिमा अन्त्यष्टि गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया