Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
मङ्गलबार, ०१ वैशाख २०८३
राजनीति

बालेनसँग अत्यधिक मतले पराजित भए पुर्व प्रधानमन्त्री ओली


logo

शनिबार, २३ फागुन २०८२

22 Shares

झापा ।

झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्याधिक मतले पराजित गरेका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका ओली बालेनसँग अत्यधिक मतले पराजित भएका हुन् । झापा ५ ओलीको बलियो पकड भएको क्षेत्रमा मानिन्थ्यो । 

२०६४ सालको निर्वाचनबाहेक ओली झापाबाट निरन्तर निर्वाचित हुँदै आएका थिए । 

प्रतिक्रिया