Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
मङ्गलबार, ०१ वैशाख २०८३
राजनीति

राजिव खत्रीको शानदार जीतसँगै महेश बस्नेतको गढ भत्कियो


logo

शनिबार, २३ फागुन २०८२

34 Shares

भक्तपुर । 

भक्तपुर २ मा रास्वपाका उम्मेदवार  राजिव खत्रीसँग एमालेका नेता महेश बस्नेत पराजित भएका छन् । 

राजिव खत्री अत्याधिक मतसहित निर्वाचित भएका छन्। खत्री ४२ हजार ३३३ मतसहित निर्वाचित भएका हुन्। 

खत्रीले बस्नेतलाई ३१ हजार ६१६ मतले पराजित गरे। खत्रीको शानदार जीतसँगै बस्नेतको गढ भत्किएको छ । 

प्रतिक्रिया