Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
मङ्गलबार, ०१ वैशाख २०८३
राजनीति

अर्थमन्त्रीले फिर्ता गरे कूटनीतिक राहदानी


logo

मङ्गलबार, २६ फागुन २०८२

25 Shares

काठमाडौं ।

अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा पाएका कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।

उनले उक्त राहदानीको प्रयोजन समाप्त भएको जनाउँदै फिर्ता प्रक्रिया अघि बढाएका हुन्। 

पत्रमा खनालले आफूलाई उपलब्ध गराइएको कूटनीतिक राहदानी अब प्रयोगमा नआउने भएकाले सम्बन्धित निकायमा फिर्ता गर्न प्रशासन महाशाखालाई निर्देशन दिएका छन्।

नेपालमा उच्च सरकारी पदाधिकारी, कूटनीतिज्ञ तथा विशेष सरकारी कामका लागि विदेश जाने व्यक्तिहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउने व्यवस्था छ। 

khanal

प्रतिक्रिया