Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १९ वैशाख २०८३
प्रशासन

ठमेलबाट सात चिनियाँ नागरिक पक्राउ


logo

मङ्गलबार, २९ पुस २०८२

11 Shares

काठमाडौं ।

ठमेलबाट सात जना चिनियाँ नागरिकलाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले सात जना पक्राउ गरेको हो । 

ठमेलको ज्याठास्थित चिनियाँ नागरिक लिउ पानले सञ्चालन गरेको लिउ पान होटेल एन्ड रेस्टुरेन्टबाट भिओआइपीमा प्रयोग हुने सामानसहित सात जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । 

सिआइबीका अनुसार कल बाइपासको अपराधमा संलग्नता देखिएको छ ।  सिआइबीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो। 

प्रतिक्रिया