Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, ०५ वैशाख २०८३
समाचार

ट्रम्पको घोषणासँगै इरान-अमेरिका द्वन्द्व चर्किने संकेत


logo

शनिबार, १६ फागुन २०८२

34 Shares

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही सुरु गरिएको घोषणा गरेका छन्। 

ट्रम्पले  त्यहाँका नागरिकलाई दमनकारी नेतृत्वबाट मुक्त हुनु आह्वान समेत गरेका छन्। 

सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत ट्रम्पले भनेका छन्, 'अमेरिकाको सेनाले अत्यन्त दुष्ट र कट्टर तानाशाहीले अमेरिका र हाम्रो मूल राष्ट्रिय सुरक्षा हितमाथि धम्की दिन नपाओस् भनेर कारबाही अभियान सञ्चालन गरिरहेको छ।' उनले यस अभियानमा अमेरिकी ज्यानसमेत गुम्नसक्ने सम्भावनालाई स्पष्ट रूपमा स्वीकार गरेका छन्। 

ट्रम्पको घोषणापछि गम्भीर परिणामहरूको आउनसक्ने संकेत दिएको विश्लेषकहरुको बताउछन् । 

सीएनएनका अनुसार अमेरिकी सेना केही दिनसम्म आक्रमण जारी राख्ने तयारीमा छ।  

प्रतिक्रिया